728 x 90



Latest Posts

Top Authors

  • युवालाई लागुऔषधबाट बचाउन सशक्तीकरणका कार्यक्रम ल्याएका छौँ- मुख्यमन्त्री शाह

    युवालाई लागुऔषधबाट बचाउन सशक्तीकरणका कार्यक्रम ल्याएका छौँ- मुख्यमन्त्री शाह0

    कैलाली, २८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवालाई लागुऔषधबाट बचाउनका लागि सरकारले सशक्तीकरणका कार्यक्रमहरू ल्याएको बताएका छन् । अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा प्रदेश युवा परिषद्ले मंगलबार कैलालीको बर्दगोरियामा आयोजना गरेको कार्यक्रममा उनले युवा लागुपदार्थ दुव्र्यसनीमा फस्दै गएकाले यसको नियन्त्रण जरूरी रहेको बताए । ‘पछिल्लो समय कुलत भाइरस जसरी फैलिरहेको छ । यसबाट बचाउनका

    READ MORE
  • भेटिएनन् महाकालीमा बेपत्ता २ बालिका

    भेटिएनन् महाकालीमा बेपत्ता २ बालिका0

    कञ्चनपुर, २८ साउन । महाकाली नदीमा बगेर बेपत्ता भएका २ बालिकाको अवस्था अझै अज्ञात छ । आइतबार दिउँसो भीमदत्त नगरपालिका–१२ भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका २ बालिका फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । आइतबारदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा स्थानीयले खोजतलास

    READ MORE
  • राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौती पार गरेर नतिजा दिन सकेँ– कुलमान घिसिङ

    राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौती पार गरेर नतिजा दिन सकेँ– कुलमान घिसिङ0

    लन्डन, २८ साउन । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौती पार गरेर नतिजा दिन सकिएको दाबी गरेका छन् । अमेरिकाको २ साता लामो भ्रमण सकेर बेलायत पुगेका घिसिङले लन्डनमा एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेर अहिले आयातभन्दा निर्यात ५ अर्ब रुपैयाँ बढी भएको

    READ MORE