नेपाल फिफा वरीयतामा एक स्थान खस्कियो0
- खेलकुद
- July 11, 2025
काठमाडौँ, असार २६ गते । नेपाल विश्व फुटबल महासंघ (फिफा)को विश्व वरीयतामा एक स्थान खस्किएको छ । फिफाले असार २७ गते सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान झर्दै एक सय ७६औँ स्थानमा रहेको हो । नेपालले अघिल्लो महिना दुईवटा अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जसमा नेपालले हङकङसँगको मैत्रीपूण खेल गोलरहित बराबरी गरेको थियो ।
READ MORE