मन्त्रिपरिषद्का निर्णय : एमसिसी फन्डिङ कार्यान्वयनपत्रदेखि राष्ट्रिय श्रम आप्रवासन नीतिसम्म स्वीकृत0
- राजनीति, शीर्ष समाचार
- August 5, 2025
काठमाडौँ, २० साउन । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको सेवाको शर्त र अन्य सुविधा तोक्ने निर्णय गरेको छ । यही साउन १८ गते बसेको मन्त्रिपरिषद्को बैठककले उक्त निर्णय गरेको हो ।सहसचिवहरू निर्मला अधिकारी भट्टराई (हाल कायममुकायम सचिव, सत्य निरूपण तथा मेलमिलाप आयोग) र इन्दिरा दाहाल
READ MORE