मन्त्री यादव र भारतको विज्ञ टोलीबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा छलफल0
- मुख्य समाचार, समाचार, समाज
- August 12, 2025
काठमाडौँ, २७ साउन । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा छलफल भएको छ । सोमबार मन्त्री यादवको निमन्त्रणामा आएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेस प्रदेशमा देखिएको खानेपानी संकट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार उक्त
READ MORE