728 x 90



  • बुल्गेरियाकी निकोलाएभाले काठमाडौँ स्पाइकर्सबाट खेल्ने

    बुल्गेरियाकी निकोलाएभाले काठमाडौँ स्पाइकर्सबाट खेल्ने0

    काठमाडौँ, २८ साउन । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि काठमाडौं स्पाइकर्सले बुल्गेरियन भलिबल खेलाडी निकोलाएभा नेकोभाले अनुबन्ध गरेको छ । काठमाडौँ स्पाइकर्सले पहिलो विदेशी खेलाडीको रुपमा नेकोभाको नाम घोषणा गरेको हो । २७ वर्षीय नेकोभा सेटर पोजिसनमा खेल्छिन् । नेकोभाले बुल्गेरिया, फ्रान्स, अजरबैजानको क्लबबाट खेलेको अनुभव छ । नेकोभाको आगमनले काठमाडौँ स्पाइकर्सको

    READ MORE
  • काठमाडौँ स्पाइकर्सको मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा

    काठमाडौँ स्पाइकर्सको मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा0

    काठमाडौँ, २८ साउन । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौँ स्पाइकरको नयाँ मुख्य प्रशिक्षकमा लोकबहादुर बुढालाई नियुक्त गरिएको छ । \खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका बुढा पहिलोपटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् । यसअघि पहिलो संस्करणमा काठमाडौँ स्पाइकर्सको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकसमेत

    READ MORE
  • मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु, २ छोरासहित ४ जना घाइते

    मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु, २ छोरासहित ४ जना घाइते0

    सर्लाही, २७ साउन । सर्लाहीको बागमतीमा २ वटा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बागमती नगरपालिका–१२, बागमती पुल–भरत ताल सडकखण्डमा सोमबार मधेश प्रदेश ०३–०३१ प ४९२३ र ज ११ प ५५०५ नम्बरको मोटरसाइकल दुर्घटना भएका हुन् । दुर्घटनामा मधेश प्रदेश ०३–०३१ प ४९२३ नं को मोटरसाइकलमा

    READ MORE
  • वन्यजन्तुको आक्रमणबाट मनाङमा एकै वर्ष ८७ पशुधन क्षति

    वन्यजन्तुको आक्रमणबाट मनाङमा एकै वर्ष ८७ पशुधन क्षति0

    मनाङ, २७ साउन । हिमाली जिल्ला मनाङमा वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति बढ्दै गएको छ । वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०८१÷०८२ मा ८७ पशुधनमा क्षति भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ कार्यालय (एक्याप) ले जनाएको छ । यस वर्ष वन्यजन्तुको आक्रमणबाट याक चौँरी ५८, बाख्रा, खसी र च्यांग्रा २२, घोडा १ र गाई, गोरु गरी ८७

    READ MORE
  • कर्णालीमा ‘राउटे करिडोर’ बन्दै

    कर्णालीमा ‘राउटे करिडोर’ बन्दै0

    सुर्खेत, २७ साउन । कर्णाली प्रदेश सरकारले लोपोन्मुख फिरन्ते राउटे समुदायको संरक्षण गर्न राउटे करिडोर निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको राउटे नीति, राउटे समन्वय समितिको अध्ययन प्रतिवेदन, विभिन्न संवैधानिक आयोगको सिफारिस तथा राउटेको विगत १० वर्षको बसोबासस्थलको नक्सांकनका आधारमा करिडोर बन्ने भएको हो । कर्णाली प्रदेशका दैलेख, सुर्खेत,

    READ MORE
  • कन्चनपुरको आधारभूत अस्पताललाई बजेट अभाव

    कन्चनपुरको आधारभूत अस्पताललाई बजेट अभाव0

    भीमदत्तनगर, २७ साउन । कन्चनपुरको लालझाडी गाउँपालिकामा निर्माण गरिएको आधारभूत अस्पताल बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेको छैन । पूर्वाधार निर्माण भएको करिब डेढ वर्ष बितिसक्दा पनि १० शय्याको उक्त अस्पताल सञ्चालन हुन नसकेको हो । २०७७ मंसिर १५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका ३०९ स्थानीय तहमा आधारभूत अस्पताल उद्घाटन गरेका थिए ।

    READ MORE

Latest Posts

Top Authors