दुई महिनादेखि गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या0
मुगु, २८ साउन । बाढीपहिराका कारण गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको झरीपछि पहिरो खसेर करिब २ महिनादेखि सडक अवरुद्ध भएको हो । सडकका विभिन्न भागमा माटो, ढुङ्गा थुप्रिएको छ भने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ । बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका
READ MORE