728 x 90



Latest Posts

Top Authors

  • कर्णालीमा ‘राउटे करिडोर’ बन्दै

    कर्णालीमा ‘राउटे करिडोर’ बन्दै0

    सुर्खेत, २७ साउन । कर्णाली प्रदेश सरकारले लोपोन्मुख फिरन्ते राउटे समुदायको संरक्षण गर्न राउटे करिडोर निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको राउटे नीति, राउटे समन्वय समितिको अध्ययन प्रतिवेदन, विभिन्न संवैधानिक आयोगको सिफारिस तथा राउटेको विगत १० वर्षको बसोबासस्थलको नक्सांकनका आधारमा करिडोर बन्ने भएको हो । कर्णाली प्रदेशका दैलेख, सुर्खेत,

    READ MORE
  • कर्णाली सरकारले विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिने

    कर्णाली सरकारले विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिने0

    कर्णाली, २९ साउन । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले मानव स्वास्थ्य बचाउन र नागरिकलाई स्वास्थ्य जाँचका लागि अस्पतालसम्म पुग्ने तथा फर्किदा हुने आर्थिक अभाव परिपूर्ति गर्न सहयोग गर्ने भएको छ । सरकारले सञ्चालन गरेको ‘विपन्न तथा असहाय नागरिकका लागि स्वास्थ्य उपचार तथा यातायात खर्च’ कार्यक्रम अन्तर्गत सहयोग गर्न लागेको हो । सामाजिक विकासमन्त्री घनश्याम

    READ MORE
  • कन्चनपुरको आधारभूत अस्पताललाई बजेट अभाव

    कन्चनपुरको आधारभूत अस्पताललाई बजेट अभाव0

    भीमदत्तनगर, २७ साउन । कन्चनपुरको लालझाडी गाउँपालिकामा निर्माण गरिएको आधारभूत अस्पताल बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेको छैन । पूर्वाधार निर्माण भएको करिब डेढ वर्ष बितिसक्दा पनि १० शय्याको उक्त अस्पताल सञ्चालन हुन नसकेको हो । २०७७ मंसिर १५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका ३०९ स्थानीय तहमा आधारभूत अस्पताल उद्घाटन गरेका थिए ।

    READ MORE
  • कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी

    कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी0

    काठमाडौँ, ३१ असार । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका– ६ कालागड टोलमा भातको नङ्ग्रा जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका हुन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा ६३ वर्षीया कालु सुनारसहित उनका नातिनीहरु १८ वर्षीया निशा सुनार, आठ वर्षीय मन्सु

    READ MORE
  • एमालेमा विधान संशोधन प्रस्ताव पारित, विद्याबारे गम्भीरतापूर्वक छलफल

    एमालेमा विधान संशोधन प्रस्ताव पारित, विद्याबारे गम्भीरतापूर्वक छलफल0

    काठमाडौँ, ३ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठकले विधान संशोधन प्रतिवेदन पारित गरेको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा शनिबार सम्पन्न चौथो पूर्ण बैठकले केन्द्रीय सचिवालय बैठकबाट पारित गरिएको विधान संशोधन प्रस्ताव प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन पेस

    READ MORE
  • एमालेमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव

    एमालेमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव0

    ललितपुर, ३ साउन । नेकपा (एमाले)को सचिवालय बैठकले विधान संशोधनको प्रस्ताव पारित गरेको छ । असार २ गते पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीभित्र ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव गरेको हो । सचिवालय बैठकमा आसन्न विधान राष्ट्रिय महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेस गरेर ७० वर्षको उमेर हद र दुई कार्यकाल

    READ MORE