728 x 90



Latest Posts

Top Authors

  • कालीगण्डकी करिडोरमा बस र कार ठोक्किए : ४ जना घाइते

    कालीगण्डकी करिडोरमा बस र कार ठोक्किए : ४ जना घाइते0

    काठमाडौँ, १ साउन । कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ खैरेनीमा कार र बस एकआपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् । बौदीकाली गाउँपालिका ३ खैरेनीस्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत पाल्पा रामपुरबाट डेढँगाउतर्फ आउँदै गरेको ग २ च ९५४६ नम्बरको कार र गैँडाकोटबाट पाल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०४३८ नम्बरको बस एकआपसमा ठोक्किएका हुन्

    READ MORE
  • काभ्रेमा विपद्को १० महिना : क्षतिग्रस्त निजी आवास पुनःनिर्माण अलपत्र

    काभ्रेमा विपद्को १० महिना : क्षतिग्रस्त निजी आवास पुनःनिर्माण अलपत्र0

    काभ्रेपलाञ्चोक, २३ साउन । २०८१ असोज दोस्रोसाताको अविरल वर्षापछिको बाढीपहिरोबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आँकलन (डिडिए) भइरहेको रहेको छ । क्षति आकलन सुरु गरिएको करिब ४ महिनाको अवधिमा रोशी गाउँपालिकाको मात्रै डिडिए सकिएको जनाइएको छ ।घटनाको १० महिना बितिसक्दा पनि विविध कारण अवस्थामा रहेको हो । तर, हालसम्म पनि बाढीपहिरोबाट क्षति भएका निजी आवासको

    READ MORE
  • काठमाडौँ स्पाइकर्सको मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा

    काठमाडौँ स्पाइकर्सको मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा0

    काठमाडौँ, २८ साउन । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौँ स्पाइकरको नयाँ मुख्य प्रशिक्षकमा लोकबहादुर बुढालाई नियुक्त गरिएको छ । \खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका बुढा पहिलोपटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् । यसअघि पहिलो संस्करणमा काठमाडौँ स्पाइकर्सको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकसमेत

    READ MORE
  • काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट0

    काठमाडौँ, असार २९ गते । आगामी आर्थिक वर्ष २०८२र८३ का लागि काठमाडौँ महानगरपालिकाले रु २५ अर्ब ७६ करोड ४३ लाख बराबरको बजेट ल्याएको छ । महानगरका उपप्रमुख सुनिता डङ्गोलले असार २९ गते काठमाडौँ महानगरपालिका नगरसभाको १७औँ अधिवेशनमा आगामी आर्थिक वर्षको विनियोजन पेस गरेकी हुन् । “आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, कार्यालय सञ्चालन तथा प्रशासनिक,

    READ MORE
  • काठमाडौँ महानगरको छात्रवृत्तिका लागि छानिए ५५४ विद्यार्थी

    काठमाडौँ महानगरको छात्रवृत्तिका लागि छानिए ५५४ विद्यार्थी0

    काठमाडौँ, १५ साउन । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको दोस्रो चरणको मनोनयन सूची प्रकाशित गरेको छ । यस चरणमा विज्ञानमा ४१४ जना, व्यवस्थापनमा १०६, मानविकीमा १, शिक्षा संकायमा ३ र कानुनमा ३० गरी जम्मा ५५४ जना विद्यार्थी छनोट भएको कामपाले जानकारी दिएको छ । कामपा शिक्षा

    READ MORE
  • कांग्रेसमा थप २६ नेतालाई कारबाही

    कांग्रेसमा थप २६ नेतालाई कारबाही0

    काठमाडौँ, असार २६ । नेपाली कांग्रेसको अनुशासन समितिले गत निर्वाचनमा अन्तर्घात र उम्मेदवारलाई असहयोग गरेको भन्दै थप २६ जनालाई कारबाही गरेको छ । अनुशासन समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठकले विभिन्न जिल्लाका २६ जनामाथि छानबिन गरेर सचेत गराउने निर्णय गरेको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिएका छन् । कांग्रेस केन्द्रीय अनुशासन समितिको

    READ MORE