अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६० लाख पुग्ने अनुमान
- विश्व
- July 10, 2025
काठमाडौँ, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ तथा डिजेल र मट्टितेलमा एक रुपैयाँ मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ । यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल
READ MOREगुल्मी, १५ साउन । वर्षायाम सुरु भएसँगै पहाडी जिल्लामा बाढीपहिरोको जोखिम बढेको छ । त्यसैअन्तर्गत गुल्मी पनि पहिरोको उच्च जोखिममा छ । जिल्लामा गत वर्ष मात्रै मालिका गाउँपालिका–६ अर्जैमा एकै परिवारका ५, मुसिकोटमा पनि एकै परिवारका ४ जनाको पहिरोबाट मृत्यु भयो । त्यस्तै २०७६ सालमा पहिरोबाटै सत्यवतीमा १३ जनाको मृत्यु भयो भने सयौँ नागरिक विस्थापित
READ MOREगाजा सिटी, असार २६ गते । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिकासहित २३ जनाको मृत्यु भएको बताएको छ । गाजामा शासन गर्ने हमासले कतारमा युद्धविराम वार्ताको एक हिस्साका रूपमा १० इजरायली बन्धकलाई रिहा गर्न इच्छुक रहेको घोषणा गरेको केही घण्टापछि आक्रमणको शृङ्खला आएको हो । एजेन्सीले बुधबार गाजामा २६, मङ्गलबार
READ MOREगाजा सिटी, असार २९ गते । गाजाको नागरिक सुरक्षा निकायले आइतबार दिएको जानकारीअनुसार इजरायली हवाई आक्रमणमा कम्तीमा ४३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ । आक्रमण बजार, पानी वितरण केन्द्र र शरणार्थी शिविरहरूलाई लक्षित गरी गरिएको थियो । यता, इजरायल र हमासबीच २१ महिनादेखि चलिरहेको युद्ध अन्त्य गर्न कतारको राजधानी दोहामा भइरहेको युद्धविराम वार्ता एक
READ MOREगण्डकी, १२ साउन । गण्डकी प्रदेशमा गत पुसयता ६०९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेंगी संक्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जेठमा १६९ जनामा डेंगी देखिएकोमा असारलाई लागेपछि हालसम्म १८५ जनामा उक्त रोगको संक्रमण पुष्टि भएको हो । प्रदेशमा सबैभन्दा बढी कास्कीमा ३०७, तनहुँमा १०१, लमजुङ
READ MOREकाठमाडौँ, १० साउन । गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट लामो समयदेखि ग्रसित रहेका उनको साउन १० गते शनिबार बिहान निधन भएको हो । नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेशवर खनालले पूर्वप्रमुख गुरुङको उनकै निवास भरतपुरको दिब्यनगरमा निधन भएको जानकारी दिए । तत्कालीन कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङघलेलमा २००६
READ MORE