728 x 90



Latest Posts

Top Authors

  • जलवायु प्रभावित मुलुकबीच साझा धारणा बनाउने प्रयासमा नेपाल : हिन्दूकुश हिमालय संसदीय बैठक गर्दै

    जलवायु प्रभावित मुलुकबीच साझा धारणा बनाउने प्रयासमा नेपाल : हिन्दूकुश हिमालय संसदीय बैठक गर्दै0

    काठमाडौँ, २७ साउन । नेपालले अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) क्षेत्रअन्तर्गत पर्ने मुलुकहरुका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ आयोजना गर्दै छ । संघीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजना तथा इसिमोडको प्राविधिक सहयोगमा आगामी भदौ २ र ३ गते सो हिन्दूकुश हिमालय क्षेत्रका देशहरु नेपाल, भारत,

    READ MORE
  • जलजलाबाट देखिएको धौलागिरि हिमाल

    जलजलाबाट देखिएको धौलागिरि हिमाल0

    म्याग्दी, पर्वत र कास्कीको सीमानामा पर्ने जलजलाको हरियाली पहाड र पृष्ठभूमिको धौलागिरि हिमालको शनिबार बिहान देखिएको दृश्य । धार्मिक, पर्यटकीय र जैविक विविधताका हिसाबले महत्वपूर्ण जलजला क्षेत्र पूर्वाधार विकास र प्रवर्द्धनको पर्खाइमा छ । तस्बिर : सन्तोष गौतम/रासस

    READ MORE
  • जमानको अनुपस्थितिबीच वेस्ट इन्डिजमाथि पाकिस्तानको प्रभाव, जित्यो टी–२० श्रृंखला

    जमानको अनुपस्थितिबीच वेस्ट इन्डिजमाथि पाकिस्तानको प्रभाव, जित्यो टी–२० श्रृंखला0

    काठमाडौँ, १९ साउन । पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको ३ खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला २–१ ले जितेको छ । तर श्रृंखलाको शानदार प्रदर्शनलाई ओपनर फखर जमानको चोटले केही ओझेलमा पारिदिएको छ । जमानले अमेरिकाको फ्लोडिराीसथत लउडरहिलमा भएको दोस्रो खेलमा ह्यामस्ट्रिङको चोट बोकेका थिए । यसपछि उनले बाँकी श्रृंखलामा सहभागिता जनाउन सकेनन् । उनको अनुपस्थितिमा पाकिस्तानले तेस्रो तथा

    READ MORE
  • छायांकनमा क्याप्टेन साब

    छायांकनमा क्याप्टेन साब0

    काठमाडौँ, १२ साउन । क्याप्टेन रामेश्वर थापाको बायोपिक फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । काभ्रेपलाञ्चोकको बेथानचोकस्थित ढुंखर्कबाट छायांकन सुरु भएको हो । दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म काठमाडौं, चितवन, काभ्रे र वीरगञ्जमा खिचिनेछ । पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य

    READ MORE
  • चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

    चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि0

    बेइजिङ, ३१ असार । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनको उद्योग उत्पादन जुन महिनामा ६ दशमलव आठ प्रतिशतले बढेको छ । यो वृद्धि अघिल्लो महिनाको पाँच दशमलव आठ प्रतिशतभन्दा छिटो हो । चीनको राष्ट्रिय तथ्याङ्क कार्यालयले दिएको जानकारीअनुसार, चालु वर्षको पहिलो ६ महिनामा चीनको उद्योग उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ दशमलव चार प्रतिशतले

    READ MORE
  • चितवनमा लम्पी स्किनबाट ३० वटा गाईगोरु मरे

    चितवनमा लम्पी स्किनबाट ३० वटा गाईगोरु मरे0

    चितवन, २७ साउन । पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन् । कार्यालयकी सूचना अधिकारी डा.सविना मिश्रका अनुसार अहिलेसम्म जिल्लाका ७९३ वटा गाईगोरु, भैँसीमा यो रोगको संक्रमण देखिएको छ । जसमध्ये भैँसी–राँगा

    READ MORE