728 x 90



Latest Posts

Top Authors

  • नक्कली सुन देखाइ २१ लाख र कर्मचारी हुँ भन्दै १३ लाख असुल्ने व्यक्ति पक्राउ

    नक्कली सुन देखाइ २१ लाख र कर्मचारी हुँ भन्दै १३ लाख असुल्ने व्यक्ति पक्राउ0

    काठमाडौँ, १२ साउन । नक्कली सुन देखाइ रु २१ लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ घर भई हाल भक्तपुर ठिमि–८ बोडे बस्ने २८ वर्षीय बुद्धिबहादुर तामाङ तथा नुवाकोट मेगङ गाउँपालिका–८ घर भई हाल भक्तपुर चागुनारायण–८ सुडाल बस्ने २२ वर्षीय सुमन

    READ MORE
  • धरानमा साउने हरियाली : शिवभक्ति, शृंगार र सांस्कृतिक रौनक

    धरानमा साउने हरियाली : शिवभक्ति, शृंगार र सांस्कृतिक रौनक0

    -संगीता राई धरान, ३ साउन । सुनसरीको धरान उपमहानगरपालिका–१४ की रमा नेपाली बिहीबार बिहानै हरियो चुरा र मेहेन्दी लगाएर मन्दिरमा पुगिन् । हरेक वर्ष साउने संक्रान्तिको दिनदेखि नै यसरी नै उनी हरियो शृंगारमा सजिने गर्छिन् । उनी भन्छिन्, ‘साउन सुरु भएपछि हरियो शृंगारमा सजिनु धर्म र संस्कृतिप्रतिको श्रद्धा हो जस्तो लाग्छ । व्रत बसेर हरियो चुरा

    READ MORE
  • धरानमा साउन १६ गते त्रिगुट म्युजिकल नाइट हुँदै

    धरानमा साउन १६ गते त्रिगुट म्युजिकल नाइट हुँदै0

    काठमाडौँ, १० साउन । आगामी साउन १६ गते सुनसरीको धरान रंगशालामा ‘त्रिगुट म्युजिकल नाइट’ हुने भएको छ । हस क्रिएसन्स, दृश्यः सी द अनसिन र इफ्लिक्स इन्टरटेन्मेन्ट युकले आयाजना गर्न लागेको कन्सर्टमा स्वर, रकहेड्स र द फिरन्ते ब्यान्ड सांगीतिक प्रस्तुति दिनेछन् । कार्यक्रममा ‘भ्वाइस अफ नेपाल’का गायकद्वय सार्थक लामा र प्रमेश राई, धरानको स्थानीय ब्यान्ड

    READ MORE
  • दुई महिनादेखि गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या

    दुई महिनादेखि गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या0

    मुगु, २८ साउन । बाढीपहिराका कारण गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको झरीपछि पहिरो खसेर करिब २ महिनादेखि सडक अवरुद्ध भएको हो । सडकका विभिन्न भागमा माटो, ढुङ्गा थुप्रिएको छ भने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ । बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका

    READ MORE
  • दिल्लीमा अवैध रूपमा बसेको आरोपमा पाँच बङ्गलादेशी नागरिक पक्राउ

    दिल्लीमा अवैध रूपमा बसेको आरोपमा पाँच बङ्गलादेशी नागरिक पक्राउ0

    नयाँ दिल्ली, असार २५ गते । दक्षिण पश्चिम जिल्ला प्रहरीको सुरक्षा अभियानका क्रममा भारतको दिल्लीमा अवैध रूपमा बसोबास गरेको आरोपमा पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको प्रहरीले बुधबार जनाएको छ । अधिकारीहरूका अनुसार ४० दिनको शिशु बोकेकी एक महिलासहितको उक्त समूहलाई फरकफरक स्थानबाट पक्राउ गरिएको थियो । सबै आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकेपछि एफआरआरओ, दिल्लीसँग समन्वय

    READ MORE
  • तुर्कमेनिस्तानमा प्रधानमन्त्री ओलीले भने : भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय

    तुर्कमेनिस्तानमा प्रधानमन्त्री ओलीले भने : भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय0

    तुर्कमेनिस्तान, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय भएको बताएका छन् । तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तारमार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवद्र्धन’ विषयक ‘साइड इभेन्ट’मा उनले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताए । ‘तटीय

    READ MORE