728 x 90



Latest Posts

Top Authors

  • नेपाल दोस्रो खेलमा पनि पराजित

    नेपाल दोस्रो खेलमा पनि पराजित0

    काठमाडौँ, ३१ साउन । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा साउन ३१ गते शनिबार भएको खेलमा नेपाल बङ्गलादेशसँग

    READ MORE
  • निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ताको आह्वान0

    काठमाडौँ, १६ साउन । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले साउन १६ गते एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो ।

    READ MORE
  • निर्माण व्यवसायी पृष्ठभूमिका बानियाँ बने बाग्मती प्रदेशका छैटौँ मुख्यमन्त्री

    निर्माण व्यवसायी पृष्ठभूमिका बानियाँ बने बाग्मती प्रदेशका छैटौँ मुख्यमन्त्री0

    हेटौँडा, २१ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मकवानपुरको तत्कालीन हर्नामाडी गाविस–४ दियावतीमा २०२७ भदौमा जन्मिएका बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन् । यसअघि डोरमणि

    READ MORE
  • नियोनियाको घरेलु उपचार विधि यस्तो

    नियोनियाको घरेलु उपचार विधि यस्तो0

    ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वासप्रश्वासमा समस्या देखिन्छ । निमोनिया हुँदा खोकी, ज्वरो, छातीको दुखाइ, थकान, श्वासप्रश्वासमा समस्याजस्ता जटिलता देखा पर्छन् । कोरोना भाइरस (कोभिड १९)ले समेत फोक्सोमा संक्रमण गराएर श्वासप्रस्वासमा समस्या ल्याउने हुँदा सिभिएर (गम्भीर) खालको निमोनियाको समस्या हुने

    READ MORE
  • नाउपाले रञ्जितालाई अध्यक्षबाट हटायो, विधानविपरीत कार्यवाहक अध्यक्ष तोकेको आरोप

    नाउपाले रञ्जितालाई अध्यक्षबाट हटायो, विधानविपरीत कार्यवाहक अध्यक्ष तोकेको आरोप0

    काठमाडौँ, १५ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठ चौधरीलाई पार्टी अध्यक्ष पदबाट हटाएको छ । अध्यक्षले विधानविपरीत कार्यवाहक अध्यक्ष तोकेको भन्दै पार्टीले उनलाई हटाउने निर्णय गरेको हो । उक्त निर्णयको जानकारी नाउपाले निर्वाचन आयोगलाई गराएको छ । पार्टीको अनुशासन समितिका संयोजक रामलाल डगौराको नेतृत्वमा श्रेष्ठलाई २४ घन्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको थियो ।

    READ MORE
  • नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान बेवास्ता, रोकिएन कालीगण्डकी दोहन

    नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान बेवास्ता, रोकिएन कालीगण्डकी दोहन0

    बागलुङ, २८ साउन । बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ । गत असारदेखि १५ भदौसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था विपरीत बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा दोहन भइरहेको छ । कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दर्जनभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ । स्थानीयको आँखा छल्न क्रसर व्यवसायीले नदीजन्य

    READ MORE