728 x 90



Latest Posts

Top Authors

  • बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

    बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा0

    काठमाडौँ, १८ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकारमा कांग्रेसबाट नेतृत्व गर्दै लामाले गत वर्ष साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत वर्ष साउन ९ गते मुख्यमन्त्री पदको शपथ लिएका

    READ MORE
  • बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

    बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने0

    मकवानपुर, २३ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाको साउन २७ गते अपराह्न ४ बजे बस्ने बैठकमा सरकारको तर्फबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री बानियाँले प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न आवश्यक व्यवस्था मिलाइदिनुहुन भनी प्रदेशसभा सचिवालयमा साउन २३ गते सूचना दर्ता गराउनुभएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले जानकारी दिए

    READ MORE
  • बङ्गलादेशले जित्यो साफ महिला यू–२० च्याम्पियनसिपको उपाधि, नेपाल उपविजेतामा सीमित

    बङ्गलादेशले जित्यो साफ महिला यू–२० च्याम्पियनसिपको उपाधि, नेपाल उपविजेतामा सीमित0

    काठमाडौँ, ५ साउन । मोसमत सागोरिकाको उत्कृष्ट खेलमा बङ्गलादेशले साफ महिला यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बङ्गलादेशको वसुन्धरा किङ्स एरेनामा सोमबार सम्पन्न लिगको अन्तिम खेलमा बङ्गलादेशले नेपाललाई ४–० ले पराजित गर्दै उपाधि जितेको हो । बङ्गलादेशले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो । उसले ६ खेलबाट १८ अङ्क जोड्यो भने समान खेल खेलेको नेपालको

    READ MORE
  • प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल

    प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल0

    काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा एमाले, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच असार ३० गते छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं

    READ MORE
  • प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिन भारतका विदेश सचिव मिश्री नेपाल आउँदै

    प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिन भारतका विदेश सचिव मिश्री नेपाल आउँदै0

    काठमाडौँ, ३१ साउन । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको २ दिने औपचारिक भ्रमणका लागि आइतबार राजधानी काठमाडौँ आउँदै छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । नेपाल आएर विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिने छन् । यहाँ रहँदा उनले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट

    READ MORE
  • प्रधानमन्त्री ओली तुर्किमेनिस्तान प्रस्थान (फोटो फिचर)

    प्रधानमन्त्री ओली तुर्किमेनिस्तान प्रस्थान (फोटो फिचर)0

    काठमाडौँ, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मध्यराति तुर्किमेनिस्तान प्रस्थान गरेका छन् । तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् । साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्र संघका

    READ MORE